देश/प्रदेश

हिमालय एयरलाइन्सले काठमाडौं-ल्हासा उडान गर्दै

०
Banner

काठमाडौं, मंसिर १५-

डिसेम्बरदेखी हिमालय एयरलाइन्सले काठमाडौं-ल्हासा नियमित उडान गर्ने भएको छ। एयरलाइन्सले हरेक सोमबार (डिसेम्बर ३१) पुस १५ गतेबाट काठमाडौं-ल्हासा उडान गर्न लागेको हो।

एयरलाइन्सले हाल चार वटा जहाजमार्फत १० वटा गन्तव्यमा उडान गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>