नवलपरासी

पर्सीको हरिबोधिनी एकादशीमा गैँडाकोटमा सार्वजनिक बिदा

Banner

चितवन, मंसिर ५-

पर्सी मंसिर ७ गते बिहीबार परेको हरिबोधिनी एकादशीको अवसरमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

गैँडाकोट नगरपालिकाले गत चैतमा गरेको निर्णण अनुसार नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको हो ।

२०७९ चैत्र ४ गते बसेको गैँडाकोट नगरपालिका कार्यपालिकाको बैठकले संघीय तथा प्रदेश सरकारबाट तोकेका बिदाका अतिरिक्त हरिबोधिनी एकादशीमा बिदा दिने निर्णय गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>