क्रिकेट

टी-२० विश्वकप छनोटको भीआईपी टिकटको मूल्य १० हजार

Banner

काठमाडौं, कात्तिक १३-

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेल हेर्ने भीआईपी टिकटको मूल्य १० हजार राखिएको छ । नेपाल क्रिकेट संघ (क्यान)को टिकटिङ पार्टनरको रुपमा रहेको आइएमई पेबाट दर्शकले टिकट काट्न सक्नेछन् ।

भीआईपीतर्फ बस्ने दर्शकका लागि खाना र खाजाको समेत व्यवस्था हुनेछ ।

त्यस्तै सामान्य तर्फको टिकटको मूल्य भने २ सय रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>