क्रिकेट

विश्वकप छनोटः नेपाललाई पहिलो ओभरमै सफलता, करनले लिए विकेट

Banner

काठमाडौँ, कात्तिक १३–

आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा नेपाले पहिलो ओभरमै विकेट लिएको छ ।

टस जितेर पहिले व्याटिङ गरेको सिंगापुरले पहिलो ओभरको दोस्रो बलमै विकेट गुमाएको हो । नेपालका करन केसीले कप्तान अरित्रा दत्तलाई बोल्ड आउट गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>