राजनीति

आफूलाई बेवास्ता गरेको भन्दै एमाले प्रदेश नेताले गरे पार्टी परित्याग

Banner

जनकपुरधाम, कात्तिक १२-

सिरहा क्षेत्र नम्वर ४ (क) का प्रत्याशी उम्मेदवार प्रकाश महासेठले नेकपा एमाले परित्याग गरेका छन् ।

महासेठले आज मिर्चैयामा पत्रकार सम्मेलन गरी एमाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । चुनावमा रुपैयाँ लिएर भागेका नेतालाई संरक्षण र आफूलाई बेवास्ता गरेको भन्दै एमाले परित्याग गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>