राजनीति
भोलि झापा जाने तायारीमा रहेका ओली टीका नलगाउने भएपछि नवमीमा काठमाडौं फर्किने
०

काठमाडौँ, कात्तिक २-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपटकको विजया दशमीको टीका नलगाउने भएका छन् । आफूले टीका नलगाउने भएपछि उनले कार्यकर्तालाई पनि नलगाइदिने भएका छन् । ठूलीआमाको यसैवर्ष निधन भएकाले ओली परिवारमा टीकाटालो नहुने सचिवालयले जनाएको छ ।
तर, ओली भोलि झापा जाने तयारीमा छन् र टीका नलगाउने भएपछि उनी नवमीको दिन काठमाडौं फर्किने छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























