राजनीति
एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम गर्ने
०

काठमाडौं, कात्तिक २-
नेकपा एमालेले कात्तिक १४ गते पार्टीको केन्द्रीय कार्यालय च्यासलमा चियापना कार्यक्रम गर्ने भएको छ ।
विगत वर्ष झैँ बडादसैँ, तिहार र छठपर्वका अवसरमा चियापान कार्यक्रम राखिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























