क्रिकेट

नेपाललाई तेस्रो सफलता, गुल्सनले लिए वसिमको विकेट

Banner

काठमाडौं,कार्तिक १-

टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजमा र्युएईविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । काठमाडौंको मुलपानीमा जारी खेलमा गुल्सन झाले युएईका कप्तान मोहम्मद वसिमको विकेट लिएका हुन् ।

यसअघि करन केसीले युएईका ब्याट्सम्यान अलिसान सराफुलाई आउट गरे ।

त्यसअघि सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । अहिले युएईले ६ ओभरमा ३ विकेट गुमाएर ३६ रन बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>