क्रिकेट

मलेसियामा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले इरानलाई दियो ३५४ रनको लक्ष्य

Banner

काठमाडौं,असोज २५-

मलेसियामा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>