देश/प्रदेश
प्रहरीको कुटाइबाट ८ राहत शिक्षक घाइते
०

काठमाडौँ, असोज १०-
प्रहरीको लाठीबाट ८ शिक्षक घाइते भएका छन् ।
नयाँ बानेश्वरमा राहतका शिक्षकको आन्दोलनको क्रममा प्रहरीको लाठीबाट ८ शिक्षक घाइते भएका हुन् । प्रदर्शनको क्रममा आन्दोलनकारी शिक्षक मूल सडक पसेपछि प्रहरीले हस्तक्षेप गर्दा ८ जना शिक्षक घाइते भएका छन् ।
त्यस्तै प्रहरीको लाठी लागेर घाइते भएका २ शिक्षकको ट्रमा सेन्टर र बाँकी शिक्षकको एभरेष्ट अस्पतालमा उपचार भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























