राजनीति

सर्वदलीय बैठक बोलाउने तयारी

Banner

काठमाडौँ, भदौ २१-

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्।

प्रतिनिधि सभाको बैठकपछि बैठक राख्नेबारे तयारी भइरहेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए।

उनले भने, ‘दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक छ। त्यसपछि आजै बेलुका भोलिसम्ममा बैठक बस्ने भन्ने तयारी छ। निर्णय भइसकेको छैन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>