क्रिकेट

एसिया कप क्रिकेट: वर्षाले प्रभावित भारत र पाकिस्तानबीचको खेल शुरु

Banner

काठमाण्डौ, भदौ १६-

वर्षाले प्रभावित एसिया कप क्रिकेटमा अहिले भारत र पाकिस्तानबीचको खेल पुनः शुरु भएको छ । केही बेर यो खेल वर्षाले प्रभावित भएको थियो । श्रीलंकाको पाल्लिकेमा भारतले टस जितेर पहिला ब्याटिङ थालेको खेलमा चार ओभर २ बलमा १५ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । रोकिएको खेल अहिले सुरु भएको छ ।

भारतका कप्तान रोहित शर्मा २२ बलमा ११ रन बनाएर आउट भएका छन् ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलंकामा खेल भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>