राजनीति

कारागार पुगेर शशांकले भेटे बालकृष्ण खाँण

Banner

काठमाडौँ, भदौ १३-

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले कारागारमै पुगेर भेटेका छन् ।

खाँणलाई भेट्न हिजो (बुधबार) विहान ९ः१५ बजे कोइरला केन्द्रीय कारागार सुन्धारा पुगेका थिए । उनीसँग थप दुई जना अन्य व्यक्ति पनि रहेको कारागार स्रोतले जानकारी दिएको छ । खाँण र कोइरालाबीच करिब १५ मिनेट कुराकानी भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>