राजनीति

जलवायु न्यायका लागि नेपालको स्पष्ट अडानः ‘पीडितलाई सहानुभूति होइन, अधिकार र अनुदान चाहिन्छ’

०
Banner

काठमाडौं, कात्तिक १२ –

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु न्यायलाई केवल नारामा सिमित नराखी व्यवहारमा लागू गर्न माग गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित नेशनल क्लाइमेट समिट–२०२६ लाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो माग गर्नुभएको हो । उहाँले विश्वको कार्बन उत्सर्जनमा नगण्य भुमिका रहे पनि नेपालले जलवायु परिवर्तनको चर्को मूल्य चुकाउनु परिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले पीडित समुदायका लागि ऋणभन्दा अनुदानमा आधारित वित्त उपलब्ध गराउन विश्व समुदायसँग माग गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>