राजनीति
अन्तिम समयमा समाजवादी मोर्चाको धनगढी सभा स्थगित
०

धनगढी, भदौ १३-
समाजवादी मोर्चाले अन्तिम समयमा धनगढीको सभा स्थगित गरेको छ।
‘माथिबाट अहिले स्थगित भयो भन्ने जानकारी दिनु भएको छ। के कारणले स्थगित भयो भनेर बताइएको छैन,’ माओवादी केन्द्रका नेता खगराज भट्टले भने। समाजवादी मोर्चाले बुधबार दिउँसो १ बजे सुदूरपश्चिमको धनगढीमा सभा राखेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























