राजनीति

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक भदौ १० गतेसम्म स्थगित

Banner

काठमाडौं, भदौ ५-

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने बताएपछि अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक भदौ १० गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

भदौ १० गते बैठक १ बजेर १ मिनेटमा बस्ने तिमिल्सिनाले जनाए ।

एमालेले आफ्नो मागमा सरकार गम्भीर नभएको भन्दै संसद अवरोध गर्दै आएको छ । तस्विरः रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>