समाचार

बालेन शाहले पाए पिएचडीका लागि फेलोसिप

Banner

काठमाडौँ साउन २०-
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौं विश्वविद्यालयबाट पिएचडीका लागि फेलोसिप पाएका छन्। शनिबार सामाजिक सञ्जाल माफ्त उनले सो जानकारी दिएका हुन्। उनले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवास् सम्पदा संरचनाको संरक्षण विषयमा पिएचडी गर्न लागेका हुन्। प्रमुख शाहले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>