देश/प्रदेश
शीतल निवास सरेपछि पहिलोपटक नीजि निवास पुगे राष्ट्रपति पौडेल
०

काठमाडौँ, साउन २०-
राष्ट्रपति रामचन्द्र पौडेल शनिवार आफ्नो नीजि निवास बोहोराटार पुगेका छन् । राष्ट्रपतिमा निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल पहिलोपटक बोहोराटार पुगेका हुन् ।
नीजि निवास पुगेपछि उनले निवास वरिपरि बगैंचाको अवलोकन गरेका थिए भने उनलाई भेट्नेहरुको भीड लागेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























