देश/प्रदेश
तस्बिरमा हेरौँ बर्दिया राष्ट्रिय निकुञ्जको आकर्षण
०

काठमाडौँ, साउन २०-
देशका मुख्य पर्यटकीय गन्तव्यहरुमा बर्दिया राष्ट्रिय निकुञ्ज पनि पर्छ । बाघ लगायतका जंगली जनावर हेर्नको लागि यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरुको घुईंचो लाग्छ । गर्मीको समयमा वन्यजन्तुहरु छहारी र जलस्रोत नजिक बढी देख्न सकिन्छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका तस्बिरहरुः

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























