देश/प्रदेश

सीआईबीलाई सुन तस्करी अनुसन्धानको नेतृत्व लिन प्रधानमन्त्रीको निर्देशन

Banner

काठमाडौं, साउन १९-

एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको नेतृत्व अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुसन्धानको नेतृत्व सीआईबीले गर्न निर्देशन दिएका हुन् । यसअघि प्रचण्डले बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आईजीपी वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख किरण बज्राचार्यलाई बोलाएर भेटेका थिए ।

राजस्व अनुसन्धान विभागले अहिले अनुसन्धान गरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>