राजनीति

पूर्णबहादुर खड्का बने कार्यबाहक प्रधानमन्त्री

Banner

काठमाडौं, साउन ६-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि इटली गएपछि प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने भएका छन्। शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटली भ्रमणमा गएका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मीका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्ड इटली भ्रमणमा गएकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य रक्षामन्त्री खड्काले सम्हाल्ने छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>