देश/प्रदेश
सालीको अनुहार जोडेर अश्लील भिडियो बनाउने भिनाजु पक्राउ
०

काठमाडौं, साउन ५-
प्रहरीको केन्द्रीय साइबर ब्युरोले काठमाडौंको रवि भवनका २८ वर्षीय कमल घिमिरे (नाम परिवर्तन) लाई पक्राउ गरेको हो । प्रहरीका अनुसार डेढ वर्षदेखि डेनमार्कमा बस्दै आएकी साली (कमला) को अनुहार जोडेर अश्लील भिडियो बनाएको आरोपमा कमलले प्रकाउ परेका हुन् ।
उनले सालीको नाममा नक्कली अकाउन्ट बनाएर त्यसैबाट कमलालाई ती भिडियोहरु पठाएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























