देश/प्रदेश
घुस मागेको आरोप लगाउँदै आमिरले दिए नासु प्रेमिकाविरुद्ध प्रहरीमा जाहेरी
०

काठमाडौं, असार १७-
ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङविरुद्ध पनि प्रहरीमा जाहेरी परेको छ ।
ललितपुर जिल्ला बारका अध्यक्ष राम श्रेष्ठले मुद्दाको सिलसिलामा फाइल हेर्न पुगेका अधिवक्ता आमिर लामिछानेलाई दुर्व्यवहार गरेको र घुस मागेको आरोपमा प्रेमिकाविरुद्ध जाहेरी दिइएको बताए ।
यता ललितपुर जिल्ला प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जाहेरी परेको तर दर्ता भइनसकेको बताए । ‘एउटै घटनामा दुवै पक्षबाट जाहेरी परेपछि प्रहरीको सरकारी वकिल कार्यालयसँग छलफल हुँदै छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























