देश/प्रदेश

ललिता निवासको जग्‍गामा काठमाडौं महानगरले तारबार लगाउने

Banner

काठमाडौं, असार १७-

ललिता निवासको सार्वजनिक जग्गामा काठमाडौं महानगरपालिकाले तारबार लगाउने भएको छ। जग्गा संरक्षण गर्न महानगरपालिकाले तारबार लगाउन लागेको हो ।

आज महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार जान लागेको महानगरपालिकाले जनाएको छ। केही दिन अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>