देश/प्रदेश
विश्व मेयर संगठनको सदस्यमा बालेन्द्र शाह नियुक्त
०

काठमाडौँ, असार १७-
विश्वका प्रमुख महानगरका मेयरहरुको संगठनको सदस्यमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नियक्त भएका छन्।
मेयर संगठनको सञ्चालक समितिको सदस्यमा बालेन सन् २०२४ देखि २०२६ सम्मका लागि नियुक्त भएका हुन्। यो पद उक्त संगठनको एक प्रमुख व्यवस्थापन निकाय अन्तर्गतको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























