देश/प्रदेश
रास्वपाको चितवन जिल्ला सम्पर्क सांसद हरि ढकाल, कुन जिल्लामा कसको जिम्मेवारी ?

काठमाडौं, असार १४–
राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी तोकेको छ । रास्वपाले देशभरका जनताको आवाज संसदसम्म पुर्याउन सांसदहरूलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिएको हो ।
चितवन लगायत चार जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी चितवन क्षेत्र नं १ बाट निर्वाचित हरि ढकालले पाएका छन् । बेथिति, भ्रष्ट्राचार, विकास योजना जस्ता समस्या भएमा सांसदहरूलाई सम्पर्क गर्न सकिने रास्वपाले जनाएको छ ।
कसको जिम्मेवारी कुन जिल्लामा
१. श्री रवि लामिछाने ९८५१३६०५५५ सभापति, संसदीय दलको नेता
२. श्री डोल प्रसाद अर्याल ९८५१३३६७७४ बारा, धादिङ, कञ्चनपुर, कैलाली
३. श्री विराजभक्त श्रेष्ठ ९८६७४३७६०८ गुल्मी, दार्चुला, अछाम, पाल्पा
४. श्री सन्तोष परियार ९८५११४५०२२ भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा
५. श्री निशा डाँगी ९८६०१५१२४७ झापा, मोरङ, इलाम, सल्यान
६. श्री मनिष झा ९८५१०७३७७५ धनुषा, रौतहट, रुपन्देही, बझाङ
७. श्री गणेश पराजुली ९८५१०३९५६४ ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा
८. श्री सोबिता गौतम ९८६०६६०८२७ दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट
९. श्री सुमना श्रेष्ठ ९८०१०८३५५२ रसुवा, काठमाडौँ, रुकुम ९पूर्व०, रुकुम ९पश्चिम०
१०. डा तोसिमा कार्की ९८४३२६७९६० ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर
११. श्री शिशिर खनाल ९८५१२३४५६२ रोल्पा, दाङ, सर्लाही, सप्तरी
१२. श्री हरि ढकाल ९८५११६४१६८ सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर
१३. डा स्वर्णिम वाग्ले ९८५५०६६१०७ गोरखा, पर्सा, बैतडी, तनहुँ
१४. डा चन्दा कार्की ९८५१०२६७९३ भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी
१५. श्री असिम शाह ९८५१०९०४९३ काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु,
१६. श्री लक्ष्मी तिवारी ९८५८०२३२८० प्युठान, परासी, बर्दिया, बाँके,
१७. श्री अशोक कुमार चौधरी ९८०४३२८००५ धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी
१८. श्री शिव नेपाली ९८५६०४४३७१ लमजुङ, म्याग्दी, पर्वत, कास्की,
१९. श्री बिनिता कठायत ९८४०८४०७४६ जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा
२०. श्री विन्दबासिनी कांसकार ९८४२०९६९४३ स्याङ्जा, बाग्लुङ, मकवानपुर



























