देश/प्रदेश

हिमपहिरोमा बेपत्ता एक महिलाको शव फेला

Banner

काठमाडौं, वैशाख २४-

दार्चुलाको हिमपहिरोमा बेपत्ता भएका एक जनाको शव फेला परेको छ।

गत १९ गते व्यास गाउँपालिकामा गएको हिमपहिरोमा पुरिएकी एक महिलाको शव सोमबार फेला परेको हो । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार डोटी जोरायल गाउँपालिका(२ की २८ वर्षीया इश्वरी थापाको शव फेला परेको छ।

अझै एक जना महिला बेपत्ता छिन्। उनको पनि खोजी भइरहेको डिएसपी थापाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>