देश/प्रदेश

अनुसन्धान र आविष्कारमा सरकारले बेवास्ता गरेको भन्दै माइतीघरमा महावीरको धर्ना

Banner

काठमाडौँ, वैशाख १५

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले धर्ना सुरु गरेका छन् । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै पुनले माइतीघर मण्डलामा आन्दोलनस्वरुप शुक्रबार (आज) बाट धर्ना सुरु गरेका हुन् ।

महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>