देश/प्रदेश

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

Banner

काठमाडौं, वैशाख १३

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले (कक्षा १२)ले कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र बोर्डले सार्वजनिक गरेको हो । जस्मा एक हजार ४५३ परीक्षा केन्द्र रहने छ भने चार लाख ६७ हजार परीक्षार्थीहरु परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको हो ।

कोभिडको कारण बोर्डले शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हुँदा परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>