तनहुँ

तनहुँ–१ मा स्वर्णिमले कायम गरे पाँच हजारको अग्रता

Banner

काठमाडौं, वैशाख ११-

तनहुँ–१ मा डा। स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार वाग्लेले अहिलेसम्म ११ हजार ६७७ मत पाएका छन् । कांग्रेसका गोविन्द भट्टराई उनलाई पछ्याइरहेका छन् ।

भट्टराईले ६ हजार ७८७ मतसहित वाग्लेलाई पछ्याउँदैछन् । नेकपा (एमाले) का उमेदवार सर्वेन्द्र खनाल तीन हजार ८०३ मत सहित तेस्रो स्थानमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>