देश/प्रदेश
प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
०

काठमाडौँ, वैशाख २
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले गएराति पार्टीको प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई सम्बोधन गरी विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न सकेमा लाखौँ प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट वञ्चित हुनु नपर्ने बताएका हुन् ।
उहाँले वैदेशिक रोजगारीको सुधारको लागि सरकारले धेरै काम गरिसकेको र अझै थप काम गर्दै जाने पनि बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























