राजनीति
बुद्धिमान तामाङ बने राप्रपा संसदीय दल उपनेता
०

काठमाडौं, चैत ४-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुद्धिमान तामाङलाई संसदीय दलको उपनेता चयन गरेको छ।
शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले तामाङलाई उपनेता बनाउने निर्णय गरेको हो। तामाङलाई दल उपनेता चयन गरिएको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























