चितवन विशेष
शारदानगरको शहीद स्मारक कलेजमा भोलि हुने भनिएको स्ववियु निर्वाचन स्थगित
०

चितवन, चैत ४-
भरतपुरको शारदानगरमा रहेको शहीद स्मारक कलेजले भोलि चैत ५ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ ।
कलेजको स्ववियु निर्वाचन समितिको आज बसेको बैठकले निर्वाचन गराउन विविद्य कारणले सम्भव नभएको भन्दै निर्वाचन स्थगित गरेको हो ।
कलेजले आज प्रेषित गरेको विज्ञप्तिमा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्ववियु निर्वाचनका सम्पूर्ण प्रक्रियाहरु स्थगित गरिएको जनाएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>