राजनीति

रास्वपा र जनमत पार्टी सहितको सात दलीय गठबन्धन बनाउने तयारी

Banner

काठमाडौं,चैत ३-

राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी सहितका सात दलले गठबन्धन बनाउने तयारी गरेका छन्। रास्वपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी,आम जनता पार्टी, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले गठबन्धन बनाउन लागेका हुन्।

गठबन्धन बनाउने अन्तिम तयारीमा आफूहरू पुगेको जनमत पार्टीका नेता बिपी साहले जानकारी दिए । जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाएको थियो। तर झालाई लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतले मत भने दिएनन्। रास्वपाले भने जनमत पार्टीलाई भोट दिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>