राजनीति

राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री प्रचण्ड

Banner

काठमाडौं,चैत ३-

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल शुक्रबार साँझ शीतल निवास पुगेका राष्ट्रपतिका निजी सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई प्रधानमन्त्रीले पहिलो पटक भेटेका हुन्।

पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>