धार्मिक/सांस्कृतिक

बसन्तपुरमा होलीको रौनक

Banner

काठमाडौं, फागुन २२-

रंगहरूको पर्व होली आज काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा मनाइँदैछ ।

विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइँदैछ । काठमाडौंको बसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ ।बसन्तपुरमा चीर ठड्याइएको ठाउँ नजिकै होली मेला लागेको छ ।युवादेखि वृद्धसम्म होलीमा रमाइरहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>