विज्ञान/प्रविधि

आज बिहानैदेखि ट्वीटरमा समस्या

Banner

काठमाडौं, फागुन १७-

माइक्रो ब्लगिङ साइट ट्वीटरमा बुधबार बिहानदेखि समस्या देखिएको छ । बिहानैदेखि यस प्ल्याटफर्ममा होमपेज एक्सेस गर्न, ट्विट गर्न तथा डाइरेक्ट म्यासेज पठाउनका लागि समस्या देखा परेको हो ।

साथै ट्विटर टाइमलाइन पनि नदेखिने समस्या देखा परेको पनि जनाइएको छ । आउटेज मनिटरिङ्ग साइट डाउन डिटेक्टरले हिजो साझँ ७ बजे देखिनै ट्विटरमा यस किसिमको समस्या देखा परेको भए तापनि आज दिउँसो एक बजेपछि यो समस्या थप रिपोर्ट भएको पाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>