अर्थ

निर्वाचनका क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई दियो सरकारले १०/१० लाख क्षतिपूर्ति

Banner

काठमाडौं, फागुन १५-

प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतदानका क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई सरकारले १०र१० लाख रुपयाँ क्षतिपूर्ति दिएको छ ।

मतदानको क्रममा भएको झडपमा परी मृत्यु भएका सञ्जिव ऐडी र चेतनदीप ऐडीको परिवारलाई अर्थ मन्त्रालयका अनुसार २१ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार क्षतिपूर्ति दिइएको हो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>