राजनीति
लुम्बिनीको मुख्यन्यायाधिवक्तामा नियुक्त भएका खुमकान्तको शपथ पनि आजै
०

रुपन्देही, माघ २९-
लुम्बिनी प्रदेशको मुख्यन्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेललाई नियुक्त भएका छन् ।
मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले उनलाई नियुक्त गरेका हुन् । रुपन्देहीको तिलोत्तमा निवासी पौडेल लुम्बिनी प्रदेश कानून आयोगका पूर्वसदस्य हुन् । पौडेलले आइतबार नै शपथ लिने कार्यक्रम छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























