राजनीति

विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिवमा रन्जु दर्शना

Banner

काठमाडौं, माघ २८-

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् भने महासचिवमा रन्जु दर्शनालाई चयन गरिएको छ। हिजोदेखि काठमाडौंमा जारी पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए। ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उनले बताए।

उपाध्यक्षमा प्रकाशचन्द्र परियार,विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् भने सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन्। यसैगरी कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>