राजनीति
यो राजनीतिले निकास र विकास दिँदैन : गोकुल बाँस्कोटा
०

काठमाडौं, माघ २७–
नेकपा एमालेका नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अहिलेको राजनीतिले निकास र विकासको कुरा हुन नसक्ने बताएका छन्। सुदूरपश्चिमबाट सरकार अस्थिर बन्न थालेपछि एमालेका नेता बाँस्कोटाको यस्तो अभिव्यक्ति आएको हो। उनको यो अभिव्यक्ति प्रदेश लक्षित रहेको छ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुवै खुट्टा बुडुवामा फसेको राजनीति त्यसमाथिको संरचनको गहनाले थिचँदा आफ्नै ज्यान बचाउने पीरले सधैं तनावग्रस्त हुने भो। यो राजनीतिले निकास र विकास दिने कुरा कता हो कता खिंडची पकाउन पनि सक्दैन।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























