राजनीति

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा प्रजातन्त्र दिवस मूल समारोह समितिसँग छलफल गरे

Banner

काठमाडौं,माघ २४-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रजातन्त्र दिवस नजिकिएसँगै छलफल थालेका छन्। सिंहदरबारमा प्रधानमन्त्रीले प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक राखेका हुन्। बैठकमा प्रजातन्त्र दिवसको अवसरमा मनाइने कार्यक्रमबारे छलफल भएको जनाइएको छ।

नेपालमा १०४ वर्षे लामो निरङ्कुश जहानियाँ राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते मनाइने गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>