राजनीति

रविमाथि छानबिन गर्न माग गर्दै नेता रावलले ट्विटरमा के लेखे ?

Banner

काठमाडौं, माघ २३-

नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन्।

नेता रावलले ट्विटरमा लेखेका छन्, राजनीतिक सिद्धान्त, मूल्य,मर्यादामा विश्वास गर्ने, देश–जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्छ। आलोचना सुन्छ।’

सत्य तथ्य औँल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ। गालीगलौजमा उत्रिन्न। यस कसीमा रवि लामिछानेको जाँच गरौँ’ उनले भनेका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>