राजनीति

गृहमन्त्री लामिछानेले आफ्ना लागि राखेको छुट्टै सोफा हटाएर अरु अफिसरसरहको सोफा राख्न दिए निर्देशन

Banner

२३ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा आफ्ना लागि राखेको छुट्टै सोफा हटाउन लगाएका छन् ।

शनिबार दिउँसो हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमणमा पुगेका बेला आयोजित औपचारिक कार्यक्रममा उपप्रधानमन्त्री लामिछानेकालागि छुट्टै सोफा राखिएको थियो ।तर उनका सचिवालय संयोजक दीपक बोहराले गृहमन्त्री लामिछानेले उक्त सोफा हटाएर अरु अफिसरसरहको सोफा राख्न निर्देशन दिएका जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>