राजनीति

जसपा बैठक आज बस्दै, के छन् छलफलका कार्यसूची ?

Banner

काठमाडौं, पुस १८-

जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समिति बैठक आज बस्दै छ । सरकारमा सहभागिता जनाउने, न्यूनतम साझा नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल गर्ने कार्यसूची सार्वजनिक भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>