राजनीति
विश्वकपको उदाहरण दिँदै शर्माले भने- हामी एम्बापे भयौँ, सबैभन्दा बढी गोल गरेपनि ट्रफी अर्कैले लग्यो
०

काठमाडौं, पुस ११-
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले सबैभन्दा बढी सिट जिते पनि कप चाहिँ अर्कैले उठाएको बताएका छन् ।
पोखरामा जारी नेपाल लिट्रेचर फेस्टिभलमा बोल्दै थापाले गएको विश्वकप फुटबलको उदाहरण दिँदै भने, ‘अस्तिको विश्वकपमा सबैभन्दा बढी गोल एम्बापेले हाल्यो । गएको मंसिर ४ मा सबैभन्दा बढी सिट कांग्रेसले जित्यो । तर के भयो भने एम्बापेले सबैभन्दा बढी गोल हानेर गोल्डेन बुट जित्यो, तर कप चाहिँ अर्कैले लग्यो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























