राजनीति

पार्टीमा कुनै छलफल भएको छैन र औपचारिक सर्त पनि राखेका छैनौंः राप्रपाका प्रवक्ता

Banner

काठमाडौं, पुस ११-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागिता हुनेबारे पार्टीमा छलफल हाल सम्म नभएको बताएको छन् ।

प्रवक्ता मोहनकुमार श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘राजनीतिक स्थिरताका लागि राप्रपाले सरकार निर्माणमा सहयोग गरेको हो । सरकारमा सहभागीताबारे पार्टीमा कुनै छलफल भएकै छैन, हामीले कुनै औपचारिक सर्त राखेकै छैनौं ।

नयाँ सरकार गठनका लागि बनेको सातदलीय गठबन्धनमा राप्रपा पनि छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>