राजनीति

फोन गरेर कांग्रेसका केही नेताले प्रचण्डलाई भने- हाम्रो पनि प्रधानमन्त्री तपाईँ नै हो

Banner

काठमाडौं, पुस ११-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेसका नेताहरूले फोन गरेर बधाई दिएका छन् ।

गठबन्धन तोडेर एमाले लगायतका पार्टीहरूसँगको समीकरणमा प्रधानमन्त्री भएका प्रचण्डलाई फोन गर्दै कांग्रेस नेताहरूले ‘हाम्रो प्रधानमन्त्री तपाई नै हो’ भन्दै बधाई दिएको हुन् ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार माओवादी पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरूले फोन गरेको थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>