राजनीति

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर देउवाले दिए बधाई

Banner

काठमाडौँ, पुस ११

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् । माओवादी पदाधिकारी बैठककै बिच देउवाले प्रचण्डलाई फोन गरेर बधाई दिएका हुन् ।

माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले देउवा सहित कांग्रेसका अन्य नेताले पनि फोन गरेर बधाई दिएको जानकारी दिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>