देश/प्रदेश

 विद्यार्थीको मृत्यु पछि जिल्लामा निषेधाज्ञा जारी, आन्दोलन गर्ने विद्यार्थी पक्राउ

Banner

कैलाली, मंसिर १६-

धनगढीमा विद्यार्थीले आज पनि आन्दोलन जारी गरेका छन् । ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको मृत्यु भएपछि हिजो पनि विद्यार्थीले आन्दोलन गरेका थिए ।

आन्दोलन चर्कियपछि हिजो साझ देखि अर्को सूचना जारी नहुदा सम्मको लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागु गरेको हो । तर निषेधाज्ञामा पनि विद्यार्थीले आन्दोलन जारी राख्दा प्रहरी र विद्यार्थीबीच धकेलाधकेल भएको छ । भने केही विद्यार्थी पक्राउ परेका छन् ।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड कालोपत्रे गर्ने क्रममा हिजो ग्रेडरले चेतना साउदलाई ठक्कर दिदा घटनास्थलमा नै मृत्यु भएको थियो ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>